वैज्ञानिक सोच भएका कम्युनिस्टहरू एक हुनैपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिस्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन् । विकल्प फाउन्डेसनले आज यहाँ आयोजना गरेको विज्ञान तथा सूचना–प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै पनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टहरू एक हुनाको विकल्प नरहेको बताए । अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा अलिक […]