बास्केटबलको क्लब च्याम्पियनसिप हुने

५ जेठ, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा बास्केटबलको क्लब च्याम्पियनसिप हुने भएको छ । नेपालले आगामी असारमा क्लब च्याम्पियन गर्ने तयारी गरेको नेबाका कार्यवाहक अध्यक्ष भिम सिंह गुरुङले जानकारी दिए । ‘आगामी असार दोस्रो सातादेखि क्लब च्याम्पियनसिप गर्ने तयारी गरिरहेका छौँ । त्यसका लागि विभिन्न कामहरु भइरहेको छ,’ गुरुङले भने । यस […]