रोजगारीका लागि इजरायल पुगेका नेपाली श्रमिकलाई तेलअभिवस्थित नेपाली दूतावासले स्वागत गरेको छ । नेपाली श्रमिकलाई इजरायलको स्वास्थ्य मन्त्रलाय, जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पिआइविए) र दूतावासको टोलीले वेन गुरिओन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो ।
दूतावासका तृतीय सचिव प्रदीपसागर गिरी नेपाली श्रमिकको स्वागतका लागि विमानस्थल पुगेका थिए। इजरायलको नर्सिङ क्षेत्रमा सहायक कामदारका रूपमा पहिलो चरणमा ९९ नेपाली श्रमिक बुधबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगा...