कुलो छ, सिँचाइ हुँदैन

ठोरी गाउँपालिका–३ का किसान विष्णु घिमिरेलाई अहिले चैते धान रोप्ने चटारो छ । हिउँदे वर्षा नभई रहेको र ठुटे खोलाबाट ल्याएको कुलोमा पानी नआई दिए धान बाली बिग्रेला भन्ने उनलाई पीर छ । ‘चैते धान लगाउने बेला भइसक्यो,’ उनले भने, ‘न त वर्षा भइरहेको छ, न त ठुटे खोलाको कुलोमा पानी आउला भन्ने भर छ ।’

सम्बन्धित सामग्री

भोजपुरका तीन स्थानमा कुलो निर्माण

टक्सार– साना सिँचाइ कार्यक्रमअन्तर्गत यहाँ एकैसाथ तीन कुलो निर्माण सुरु छ । भोजपुर नगरपालिका–८ एकैपटक तीन वटा पक्की कुलो बन थालेपछि किसान उत्साहित बनेका छन् । कुलो बनेसँगै सहजरुपमा हिउँदे तथा बर्खे खेती गर्न पाइने भएपछि कृषकमा उत्साह थपिएको हो ।  सिँचाइ अभावमा वर्षाको भरमा खेती गर्न बाध्य यहाँका किसान व्यवस्थित पक्की कुलो बनेपछि खेतीमा […]

कुलो र पुल निर्माण भएपछि भुम्लुमा खुसियाली

काभ्रेपलाञ्चोक, १ फागुन । भुम्लु गाउँपालिका–५ स्थित घट्टेखोला–मुलाबारी सिँचाइ आयोजना सम्पन्न भएको छ । आयोजनाअन्तर्गत पक्की सिँचाइ कुलो निर्माण भएपछि यहाँका किसान निकै खुसी भएका छन् । विसं २०४१ मा कुलो निर्माण गर्दा पहरा फुटाउन ब्लाष्टिङ गरेको सम्झँदै स्थानीय रामजी श्रेष्ठले अहिले पक्की सिँचाइ कुलो बनेपछि निकै खुसी भएको बताए । उनले भने, “यो सिँचाइ […]

डोल्पामा भूतले सिँचाइ कुलो भत्काएपछि..

डोल्पा । डोल्पामा भूतले सिँचाइ कुलो भत्काएको भन्दै भूतको पुजा गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत पर्ने मसानजाड देखि चुकेनीसम्मको पुरानो कुलो भूत रिसाएर भत्किएको भन्दै पुजा गरिएको हो । बुढापाकाका अनुसार ७८ वर्ष पुरानो सेजकुलो भत्केपछि देउताले भूत रिसाएको र पुजाआजा गरेर शान्त बनाउन भनेपछि त्रिपुराकोटका सम्पूर्ण स्थानीयले भूतको पूजा गरेका […] The post डोल्पामा भूतले सिँचाइ कुलो भत्काएपछि.. appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सेरी सिँचाइ कुलो निर्माणले उत्पादन बढ्यो

सिमकोट – आरसिसी नहर भएको सिँचाइ कुलो निर्माणले किसानलाई खेतीमा सहजता हुनका साथै उत्पादनमा वृद्धि भएको पाइएको छ। आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने किसानलाई सिँचाइ कुलो निर्माण कार्यले आवश्यक परेका बेला खेतमा सिँचाइ गर्न पाइएकाले उत्पादन बढेको हो। ताँजाकोट गाउँपालिका– ५ का किसान भरत बुढाले सिँचाइ कुलो निर्माणले खेती गर्न सजिलो र आवश्यक परेका बेला […]

बसाहा सिँचाइ कुलो पक्की बनाइँदै

उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका-४ को बसाहास्थित पुरानो सिँचाइ कुलोलाई स्तरोन्नति गरिने भएको छ। स्थानीय किसानलाई व्यावसायिक कृषि खेतीबालीका लागि वर्षौदेखि चल्दै आएको कच्ची सिँचाइ योजनालाई दीर्घकालीन बनाउन पक्की स्तरोन्नति गर्न लागिएको हो। चौदण्डीगढी नगरपालिका-४ को तीन दोभाने पहरे खोलामा मुहान राखेर स्तरोन्नति गर्न लागिएको कुलो ५७ लाख रुपैयाँको लागतमा बन्न लागेको हो। कुलो स्तरोउन्नति गर्न नगरपालिका, […]

चौदण्डीगढीको बसाहा सिँचाइ कुलो पक्की बनाइँदै

उदयपुरको चौदण्डीगढी नगरपालिका ४ को बसाहास्थित पुरानो सिँचाइ कुलोलाई स्तरोन्नति गर्दै पक्की बनाइने भएको छ। स्थानीय वडावासी कृषकलाई व्यवसायिक कृषि खेतीबालीका लागि वर्षौदेखि चल्दै आएको कच्ची सिँचाइ योजनालाई दीर्घकालीन बनाउन पक्की स्तरोन्नति गर्न लागिएको हो।...

बाढीले जुम्लाका  २३ सिँचाइ नहरमा क्षति

कात्तिक पहिलो साताको अविरल वर्षापछि आएको बाढीले जुम्लाका २३ सिँचाइ नहरमा (कुलो) क्षति पुर्‍याएको छ । बाढीले विशेषगरी तातोपानी र तिला गाउँपालिकामा रहेको सिँचाइ नहरमा क्षति गरेको हो ।  बाढीले तिला गाउँपालिका–४...

जुम्लामा हचुवाकै भरमा सिँचाइ योजना

सिँचाइ कुलो निर्माणका लागि जुम्लामा वर्षेनि करोडौ बजेट विनियोजन हुने गरेको छ । बाँझो जग्गामा सिँचाइ गर्न, उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ जुम्लामा कृषि विकास कार्यालय र सिँचाइ तथा उर्जा विकास कार्यालयमा सिँचाइ विकास भनेर करोडौं बजेट आइरहेको छ । तर हालसम्म उपलब्धी शुन्य जस्तै छ । सिँचाइ कुलो निर्माणमा करोडौं खर्च गर्ने सिँचाई तथा […]

कुलो निर्माण भएपछि किसान खुसी

अनैकोट–२ का साधुराम पौडेलले सिँचाइ कुलो निर्माण भएपछि सोचेअनुसार खेती गर्न पाएकामा खुसी छन् । पहिला किसानले नै जसोतसो खनेर बनाएको कुलो बाढी आएपछि बगाउने अनि बनाउनुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर ठाउँठाउँमा कुलो भत्किने र पानी चुहिने कारणले गर्दा निकै हैरानी खेपेर खेती गर्नुपर्ने अवस्थामा पक्की कुलो निर्माण भएसँगै उनको सास्ती अन्त्य भएको छ […]

अध्यक्षले राजीनामा दिदा काभ्रेखोला–देवीथानमुहान–कटहरे सिँचाइ कुलो निर्माण अलपत्र

जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीको खुटामा सञ्चालित काभ्रेखोला–देविथानमुहान–कटहरे सिँचाइ कुलो निर्माणको काम अलपत्र बनेको छ।  सिँचाइ कुलो निर्माण योजनाको रकम अनियमितता गरेको आरोप खेप्दै आएका निर्माण उपभोक्ता समितिका