अवैध व्यापार रोक्न परिसंघको आग्रह

काठमाडाैं । नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेसँग खुला सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न आग्रह गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज गृह मन्त्रालयमा गृहमन्त्री लामिछानेसंग भेट गरी यस्तो आग्रह गरेको हो । परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव […]