वडा कार्यालय र स्वास्थ्यचौकी भवन शिलान्यास

बनेपा, १८ पुस: काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ५ कानपुरको वडा कार्यालय र स्वास्थ्यचौकी भवन एकसाथ शिलान्यास गरिएको छ । नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले शनिबार दुवै भवन शिलान्यास गरेका हुन् ।दुवै सुविधा सम्पन्न भवन यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य छ । वडा कार्यालयको भवन भ्याटबाहेक रु ३९ लाख ७१ हजार ६४२ मा निर्माणका लागि […]

सम्बन्धित सामग्री

वडा कार्यालय र स्वास्थ्यचौकी भवन शिलान्यास

यसै वर्षभित्र सम्पन्न गर्ने गरी वडा नं ४ को भवन पनि निर्माण भइरहेको छ। यस्तै वडा नं १ को भवनको  निर्माणकार्य थाल्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ।