महेश बस्नेतले दुर्गा प्रसाईंलाई सामन्ती दलाली चरित्र बोकेका अराजक र अपराधीको संज्ञा दिए

काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले दुर्गा प्रसाईलाईं सामन्ती दलाली चरित्र बोकेको अराजक र अपराधीको संज्ञा दिएका छन् । हालै मेडिकल व्यवसायी प्रसाईंले नेता बस्नेतलाई गुण्डाको संज्ञा दिएका थिए । त्यसको जवाफमा नेता बस्नेतले प्रसाईंलाई सामन्ती दलाली चरित्र बोकेको अराजक र अपराधी भनेका हुन् । उनले आफूहरुकै कारण […]