वैदिक सनातन धर्मको धज्जी उडाइँदा गृहमन्त्री रमिता हेरेर बस्नुभयो: ज्ञानबहादुर शाही

काठमाडौं, ६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सयमा ९३ जना मानिसले मान्ने वैदिक सनातन धर्मको धज्जी उडाइँदा गृहमन्त्रीले रमिता हेरेर बसेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले धरानमा गोरु काटेर खाएको प्रसंगमा नेपालको कूल जनसंख्याको ९३ प्रतिशतभन्दा बढिले माता मानेको […]

सम्बन्धित सामग्री

फोटोकपी गरेजस्तो हुबहु आउनु राम्रो होइन : राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही ९ज्ञानेन्द्र०ले नीति तथा कार्यक्रम फोटोकपी गरेजस्तो हुबहु आएको प्रतिक्रिया दिएका छन् ।  आगामी आर्थिक वर्षका लागि सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आज सार्वजनिक गरेको नीति तथा...

जुम्लामा ज्ञानबहादुर शाही विजयी

काठमाडाैँ- जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी भएका छन्। शाहीले नेकपा माओवादी केन्द्रकी गोमा गौतम (कुँवर) लाई पराजित गरेका हुन्। ज्ञानेन्द्रले २२ हजार ८१९ मत प्राप्त गरे भने गाैतमले ११ हजार ९५९ मत ल्याइन्। एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत प्राप्त गरे।

जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी

जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत जुम्ला क्षेत्र नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही २२ हजार ८१९ मत ल्याई विजयी भएका छन् ।

ज्ञानेन्द्र शाहीको जित सुनिश्चित

राप्रपा प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ ।  ४० हजार ७४३ मतगणना गर्दा उनले ३० हजार ४३६ मत प्राप्त गरेका छन् । गणना गर्न बाँँकी...

जुम्लामा ज्ञानेन्द्र शाही चार हजार मतले अगाडि

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले अग्रता कायमै राखेका छन्।...

जुम्लामा ज्ञानेन्द्र शाहीको अग्रता कायमै

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सुरुवाती अग्रता कायम गरेका छन्। १० हजार ६५ मतगणना गर्दा उनले पाँच हजार ५६९ मत प्राप्त गरेका छन्।  गठबन्धनबाट माओवादी केन्द्रकी गोमा कुँवरले...

जुम्लामा फराकिलो मतान्तरले ज्ञानेन्द्र शाही अगाडि

जुम्लामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सुरुवाती अग्रता कायम गरेका छन्। ६हजार नौ सय ३३ मतगणना गर्दा उनले चार हजार ९१मत प्राप्त गरेका छन्।  यस्तै, गठबन्धनका साझा...

जुम्लामा ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता

जुम्लामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सुरुवाती अग्रता कायम गरेका छन् । सय मतगणना गर्दा उनले ६९ मत प्राप्त गरेका छन् ।  यस्तै गठबन्धनका साझा उम्मेदवार...

ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता

जुम्लामा प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सुरुवाती अग्रता लिएका छन्।...