एजेन्सी – यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ अन्तरगत दक्षिण अमेरिकी छनोटको ब्राजिल र अर्जेन्टिनाबीचको खेल पुनः स्थगित भएको छ । अष्ट्रेलियाको मेलवर्नमा ११ जुनमा तय भएको खेलका लागि अर्जेन्टिना टिमलाई जान अनुमती नदिएपछि स्थगित भएको हो । तर अर्जेन्टिना टिमले भने यो बिषयमा कुनै प्रतिक्रिया जनाएको छैन । ब्राजिल फुटबल फेडेरसनका अनुसार […]