काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि काठमाडौँ मेरियट होटल सुदूरपश्चिम रोयल्सको ‘लक्जरी स्टे’ पार्टनर बनेको छ। बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै मेरियट र सुदूरपश्चिम रोयल्सबीच यो सहकार्य सुरु भएको हो। होटल मेरियटका सेल्स एण्ड मार्केटिङ डाइरेक्टर विपुल कम्बोज र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले उक्त सम्झौता पत्रमा हस्ताक्षर […]
चीनको अग्रणी इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा आफ्नो शेयर सूचीकृत गर्दै करिब १४.३ अर्ब हङकङ डलर (१.८ अर्ब अमेरिकी डलर) जुटाएको छ। कम्पनीले शेयर मूल्य आफ्नो पूर्वनिर्धारित अधिकतम स्तरमा निर्धारण गर्दै डिलको आकार वृद्धि गर्ने विकल्प पनि प्रयोग गरेको जनाएको छ। आइतबार जारी विज्ञप्तिअनुसार, चोंगकिंगमा अवस्थित र हुवावे टेक्नोलोजिज कम्पनी लिमिटेडको साझेदार […]
कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज सम्पन्न सर्वदलीय बैठकले सुदूरपश्चिम प्रदेशसभा यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरेको छ । उक्त बैठकले जेन-जी आन्दोलनपछि सञ्चालन हुन नसकेको प्रदेशसभा यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरेको मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्बर बमले जानकारी दिए । सो सर्वदलीय बैठकमा सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सुदूरपश्चिम प्रदेश […]
काठमाडौं– विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ । आज आयोजित पार्टी एकता घोषणा तथा एकताको राष्ट्रिय सम्मेलनमा प्रस्तुत घोषणापत्रमा पार्टीका सबै कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत जेन-जी नवयुवा तथा युवा, १५ प्रतिशत […]