इलाम : असंगठित मजदुर तथा विपन्न नौ हजारभन्दा बढी परिवारलाई राहत वितरण गरिएको छ। स्थानीय सरकारमार्फत जिल्लाका १० वटा स्थानिय तहका नौ हजार ७६४ घरधुरीलाई रहत वितरण गरिसकिएको जिल्ला विपद व्यवस्थापन केन्द्रका सूचना अधिकारी सफल पोर्तेलले जानकारी दिए।
उनका अनुसार सबैभन्दा धेरै इलाम नगरपालिकामा दुई हजार ५३४ घरधुरीलाई राहत व...