सुरूङमार्ग निर्माण गर्न स्वदेशी जनशक्ति तयार

‘नेपालमा सुरूङमार्ग सम्बन्धी ज्ञान भएका इन्जिनियरको संख्या निकै कम छ’, उनले भने– ‘सुरूङमार्ग सम्बन्धी ज्ञान, सीप र अनुभव हासिल गर्न यो परियोजना निकै लाभदायक भएको छ।’ – नौबिसे सुरूङमार्गका आयोजना निर्देशक नरेशमान शाक्य...

सम्बन्धित सामग्री

बजारमा स्वदेशी उत्पादनको हिस्सा बढ्दै

कुनै समय आयातित तयारी पोशाकमा निर्भर नेपाली बजारमा यतिबेला स्वदेशी उत्पादक कम्पनीले आफ्नो हिस्सा बढाउन थालेका छन् । तयारी पोसाकको डिजाइन र गुणस्तरमा स्वदेशी उत्पादन प्रतिष्पर्धी बन्दै गएपछि नेपाली तयारी पोशाकको बजारमा स्वदेशी उत्पादनको हिस्सा बढ्दै गएको नेपाल तयारी पोशाक उत्पादक सङ्घको भनाइ छ । कोरोना महामारीको समयमा स्वदेशी उत्पादनको खपत अत्यधिक भएको थियो । …

स्वदेशी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड

उद्योगी व्यवसायीसहित सरोकारवालाले स्वदेशी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरूको समस्याका बारेमा छलफल गरेको छ।...

व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग गरौं : उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको प्रयोग गर्न आग्रह गर्नुभएको छ । बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग गर्न आग्रह गर्नुभएको हो । उपाध्यक्ष पाण्डेले नेपालीहरु स्वदेशी उत्पादन भन्दा विदेशी उत्पादनलाई प्राथमिकता बढी दिने गरेको भन्दै सामुदायिक रेडियोहरुले स्वदेशी उत्पादन […]

‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं’

‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं, स्वरोजगार सिर्जना गरौं, वातावरण जोगाऔ’ भन्ने नाराका साथ हस्तकला मेला आयोजना हुने भएको छ।...

‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं’

‘स्वदेशी हस्तकला सामानको प्रयोग गरौं, स्वरोजगार सिर्जना गरौं, वातावरण जोगाऔ’ भन्ने नाराका साथ हस्तकला मेला आयोजना हुने भएको छ।...

स्वदेशी उत्पादन र उपभोगको भ्रम र वास्तविकता

नेपालको औद्योगीकरण र उत्पादनमूलक अर्थतन्त्रको विकासका लागि ‘मेक इन नेपाल, मेड इन नेपाल— स्वदेशी’ अभियान अघि बढाएकोमा सरकारले यस विषयलाई प्राथमिकता दिएको भनाइ छ ।स्वदेशी उत्पादनको संरक्षण, निर्यातयोग्य एवं तुलनात्मक लाभका वस्तुहरूको पहिचान र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गरी व्यापारघाटा न्यूनीकरण गर्ने सरकारको घोषणा छ ।औद्योगीकरण र स्वदेशी उत्पादन अभिवृद्धिका लागि बजेटमा ‘उत्पादनमा वृद्धि ः मुलुकको […]

पहिलो प्राथमिकता स्वदेशी उत्पादनलाई

अर्थमन्त्री जनार्दन शर्माले उपभोग्य वस्तुको पहिलो प्राथमिकता स्वदेशी उद्योग र उत्पादनलाई दिएको बताएका छन् । बजेटले ‘मेड इन नेपाल’, ‘मेक इन नेपाल’ जस्ता कार्यक्रमलाई समेट्दै स्वदेशी उत्पादनको प्रयोग र प्रवद्र्धनको नीति लिएको बताए ।बजेटबारे थप जानकारी दिन सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेका अर्थमन्त्री शर्माले यस्तो कार्यक्रमको शुरुवात मन्त्रालयबाटै गरिने समेत बताए । ‘हामीसँगै कपडा उद्योगहरु छन्, छाला जुत्ता उद्योगहरु छन् । यस्तै अन्य उपभोग्य वस्तुहरु खाद्या

स्वदेशी उत्पादनले पाउँदैन बजार

बजारमा स्वदेशी उत्पादनले बजार नपाइरहँदा आयातित तरकारीले भने मूल्यदेखि भान्सासम्म रजगज चलाएको छ । कालिमाटी फलफूल तथा तरकारी बजारका अनुसार स्वदेशमा उत्पादित तरकारीले लागतअनुसारको मूल्य नपाउँदा आयातित तरकारीको मूल्यले भने धेरै दाम पाइरहेको हो ।नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघका महासचिव भरत खतिवडा स्वदेशी उत्पादनले बजार नपाएको बताउँछन् । ‘नेपालका किसानले उत्पादन गरिरहेको तरकारी मूल्य पाइरहेको छैन,’ उनले रातोपाटीसँग भने, ‘भारतीय तरकारीले उच्च दाम पाइरहेका छन् ।’ उनले नेप

स्वदेशी उत्पादनलाई प्राथमिकता

स्वदेशी उत्पादन उपयोग गर्नुपर्छ, स्वदेशी उत्पादकलाई प्रोत्साहित गर्नुपर्छ र स्वदेशी उत्पादनको प्रवद्र्धन गर्नुपर्छ भन्ने चेतना र जागरण जनतामा आएको दिन मात्रै ‘मेक इन नेपाल– स्वदेशी’ अभियान सार्थक हुनेछ वैदेशिक व्यापारमा बढ्दो...

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न घरदैलो अभियान

मुख्यमन्त्रीले स्वदेशी उद्योग र उत्पादनको प्रवर्द्धनविना समृद्धिको सपना साकार नहुने भएकाले प्रदेश सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।...