काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरञ्जन बिष्टलाई नियुक्त गरिएको छ । मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा आज प्रदेश प्रमुख नजिर मियाँले उनलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता उपसचिव शेखरकुमार रोकायाद्वारा जारी विज्ञप्तिमा मुख्यमन्त्री भट्टको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम विष्टलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको उल्लेख छ । दार्चुलाको […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरस्थित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विद्यार्थी नेतासहित पाँच जनालाई पक्राउ गरिएको घटनाप्रति विरोध जनाउँदै उनीहरूको तत्काल रिहाइको माग गरेको छ। स्ववियु अध्यक्ष दीपकराज जोशीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा विश्वविद्यालयका पदाधिकारी र विद्यार्थीबीचको विवादपछि पक्राउ गरिएका विद्यार्थीहरूलाई अविलम्ब रिहा गर्न माग गरिएको हो। विज्ञप्तिअनुसार २०८३ असोज २२ गते विश्वविद्यालयका […]
काठमाडौं । दोलखामा विकास निर्माणका आयोजना लामो समयदेखि अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरिएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटले निर्धारित समयभित्र काम सम्पन्न नगर्ने व्यवसायीको ठेक्का तोडेको हो। मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० देखि विभिन्न आयोजना निर्माणको जिम्मा लिएका व्यवसायीले काम अघि नबढाएपछि उनीहरूमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको हो। […]