फलेवास नगरपालिकाका सबै विद्यालयमा अंग्रेजी माध्यम

फलेवास नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा आगामी आर्थिक वर्षदेखि अंग्रेजी माध्यममा पढाइ सुरू गरिने भएको छ । नगरभित्रका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले आगामी शैक्षिकसत्रदेखि अंग्रेजी माध्यममा पढाइ सुरू गर्ने तयारी भएको हो । उक्त नगरपालिका भित्र ६२ वटा सामुदायिक विद्यालय छन् । सुरूमा सबै विद्यालयको प्राथमिक तहबाट अंग्रेजी माध्यममा पढाइ सुरू…

सम्बन्धित सामग्री

सामुदायिक विद्यालयको बाध्यता : विद्यार्थी टिकाउन अंग्रेजी माध्यम

धेरैजसो अभिभावक आफ्ना छोराछोरी अंग्रेजीमा चलाख हुन् भन्ने चाहन्छन् । त्यसैले सकेसम्म निजी स्कुल र नसके अंग्रेजी माध्यममा पढाइ हने सामुदायिक विद्यालयमा पढाउने लहर चलेको छ । सामुदायिक विद्यालय पनि अभिभावकको यही चाहनाको दबावमा परेका छन् ।

विद्यालयलाई अभिभावकबाट चन्दा उठाउने बाटो खुला

काठमाडौँ । अंग्रेजी माध्यम सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरूलाई सहयोग शुल्क उठाउन अदालतले बाटो खुला गरिदिएको छ । उच्च अदालत विराटनगरले अभिभावकबाट चन्दा रुवरुप रकम उठाउने बाटो खुला गरिदिएको हो । अंग्रेजी माध्यम सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरूले अभिभावकबाट मासिक रूपमा शुल्क उठाउँदै आएका छन् । यसरी उठाउने शुल्कलाई चन्दा वा सहयोगको नाम दिइन्छ । विद्यालयले उठाउने […]

स्थानीय तहले संवैधानिक अधिकार भुल्नु हुँदैन : भाषा आयोग

भाषा आयोगले स्थानीय निर्वाचनका उम्मेदवारले संविधानले दिएको भाषा तथा शिक्षासम्बन्धी अधिकारलाई भुल्न नहुने स्पष्ट पारेको छ । आशन्न निर्वाचनमा उम्मेदवारी दिएका जनप्रतिनिधिले स्थानीय तहमा गुणस्तरीय शिक्षाको व्यवस्थामा ‘अंग्रेजी माध्यम’ अपनाउनेजस्ता अभिव्यक्ति दिएको भन्दै आयोगले ध्यानाकर्षण गराएको हो ।

पत्रकारितामा भाषाको ‘सिन्डिकेट’‚ नेपाली पत्रकारिता गर्न अंग्रेजीमा जाँच!

काठमाडौं : बनेपाकी रमिला अधिकारी (नाम परिवर्तन) गत गत कात्तिक मसान्तमा त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग प्रदर्शनी मार्गमा स्नातकोत्तरमा भर्ना भइन्। पत्रकारितामै स्नातक गरेकी उनलाई त्यसवेला अधिकांशले स्नातकोत्तर पनि अंग्रेजी र नेपाली दुवै माध्यममा परीक्षा दिन पाइन्छ भनेपछि भर्ना भएकी थिइन्।तर एकाएक अहिले परीक्षा,असाइनमेन्ट लगायत सबैमा अनिवार्य अंग्रेजी माध्यम गरिएको थाहा भएपछि अहिले उनी न त परीक्षा दिन सक्ने न पढाइ नै छाड्न सक्ने दोधारमा परेकी छन्। &

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम

काठमाडौं । स्थानीय तहहरूले सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यममा अध्यापन गराउने निर्णय गर्न थालेका छन् ।   स्थानीय तहले मातृभाषामा शिक्षण गराउन विद्यालयलाई अनुमति दिन सक्ने प्रावधान रहे पनि अंग्रेजी माध्यममा पढाउन आकर्षित हुन थालेका ...

बोर्डिङ स्कुललाई सामुदायिकको चुनौती : अंग्रेजी माध्यम बन्‍यो मुख्य आधार

दमक (झापा) :  झापाको दमक र आसपासका सामुदायिक विद्यालयमा अचेल विद्यार्थीको चाप बढ्दो छ। भर्खरै सकिएको विद्यार्थी भर्ना अभियानका क्रममा पनि कतिपय बोर्डिङ छोडेर पनि विद्यार्थीहरू सामुदायिक विद्यालयमै भर्ना भए। बोर्डिङ स्कुलमा जस्तै गरी अंग्रेजी माध्यम सामुदायिक विद्यालयमा नै हुन थालेपछि सामुादायि...

विद्यार्थी रोक्न सामुदायिक स्कुलमा अंग्रेजी माध्यम

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित निरौले प्राविमा कक्षा १ देखि अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ। २०७१ सालमा कक्षा १ देखि सुरु गरिएको अंग्रेजी माध्यम अहिले कक्षा ५ मा पुगेको छ। विद्यालयका ५९ विद्यार्थीले अंग्रेजी माध्यमबाट पढिरहेको प्रधानाध्यापक पवन राईले बताए।