कांग्रेस निर्वाचन : झापामा दुई सभापति निर्विरोध, आठ निर्वाचित

झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये सबै प्रदेश क्षेत्रको निर्वाचन परिणाम शुक्रबार राति आइसकेको छ ।

सम्बन्धित सामग्री

झापामा कांग्रेसका २ सभापति निर्विरोध, ८ निर्वाचित

नेपाली कांग्रेस झापाको प्रदेशसभा क्षेत्र नम्बर १(१) को सभापति पदमा हरि बुढाथोकी र १(२) को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् । झापामा प्रतिनिधि सभाका ५ वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये सबै प्रदेश क्षेत्रको निर्वाचन परिणाम शुक्रवार राति आइसकेको छ । नेपाली कांग्रेस झापाको प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार प्रदेशसभा क्षेत्र नम्बर २(१) को सभापतिमा लक्ष्मी आचार्य र २(२) को सभापतिमा किरण श्रेष्ठ निर्वाचित भएका छन् । प्रदेशसभा क्षेत्र नम्बर ३(१) र (२) को सभापतिमा क्रमशः चिन्तामणि खरेल ...