सवारी साधन कारबाहीबाट ९० लाख राजस्व सङ्कलन

काठमाडौँ,१२ पुष । जिल्ला ट्राफिक कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको पाँच महिनामा सवारी साधन कारबाहीबाट रु ९० लाख २७ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार यसअवधिमा १२ हजार ५० वटा सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले पाँच महिनामा जिल्लाका विभिन्न स्थानमा […]

सम्बन्धित सामग्री

सवारी साधन कारबाहीबाट ९० लाख राजस्व सङ्कलन

सर्लाही – जिल्ला ट्राफिक कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको पाँच महिनामा सवारी साधन कारबाहीबाट रु ९० लाख २७ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार यसअवधिमा १२ हजार ५० वटा सवारी साधन कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले पाँच महिनामा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा […]

सवारी साधन कारबाही : रु तीन करोड ७९ लाख राजस्व सङ्कलन

काठमाडौँ,१३ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा सवारीसाधन कारबाही गरेर रु तीन करोड ७९ लाख ३३ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा ५५ हजार छ सय सवारीसाधनलाई कारबाही गर्दा उक्त रकम सङ्कलन भएको हो । सो क्रममा सबैभन्दा बढी मोटरसाइकललाई कारबाही गर्दा राजस्व सङ्कलन भएको छ । […]

सवारी कारबाहीबाट नौ महिनामा साढे ३९ लाख राजस्व संकलन

खोटाङ – जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले ट्राफिक नियमविपरीत चलाइएका सवारी साधन कारबाहीबाट नौ महिनामा साढे ३९ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७८-०७९ को सुरुवाती महिना साउनदेखि चैत मसान्तसम्मको अवधिमा ३९ लाख ५२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।यस अवधिमा ट्राफिक नियम उल्लंघन गरी सञ्चालनगरिएका ५ हजार […]

वीरगञ्ज भन्सारबाट बढ्यो चारपाङ्ग्रेको आयात

असोज २६,   वीरगञ्ज । दसैंतिहार लगायतका चाडपर्वसँगै देशमा चारपाङ्ग्रे सवारीसाधन (जीप कार र भ्यान ) को आयात बढेको पाइएको छ ।            गतवर्ष चाडपर्वमा कोभिड– १९को संक्रमण कायमै थियो । अहिले कोभिड– १९ को प्रकोप सामान्य बन्दै गएको अवस्थामा चारपाङ्ग्रेको किनबेचले प्राथमिकता पाएको हो ।            वीरगञ्ज भन्सार कार्यालयका अनुसार चाडपर्व लक्षित गरी गत साउन र भदौमा १ हजार ६७२ ओटा सवारी साधन उक्त नाका हुँदै आयात भएको देखिन्छ । सो अवधिमा चारपाङ्ग्रे सवारीसाधन आयातबाट कुल ५ अर्ब २२ करोड ७२ लाख ६१ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए असोजमा पनि यस्ता सवारीसाधान भित्रिने सङ्ख्या धैैरै रहेको देखिन्छ ।            यसैगरी वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार विशेष गरी रेलमार्गको बाटो हुँदै भारतलगायत विभिन्न मुलुकबाट चाडपर्व लक्षित गरी चारपाङ्ग्रे सवारीसाधनको आयात बढेको पाइएको छ ।            उक्त नाकाबाट पछिल्लो दुई महीनायता विद्युतीय र विद्युतीयबाहेकका चारपाङ्ग्रे सवारीसाधन जीप, कार र भ्यानको आयात बढेको कार्यालयका प्रमुख डा लालबहादुर खत्रीले जानकारी दिए । सो कार्यालयका अनुसार साउन र भदौमा २०५ ओटा सवारीसाधन नेपाल भित्रीएको देखिन्छ ।रासस