कांग्रेस सहमहामन्त्री जीवन परियारको टिप्पणी : पार्टीमा पुस्तान्तरणको युग सुरू भयो, हाम्रो उपस्थिति देखेर अन्य पार्टीमा तरंग आएको छ

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित जीवन परियारले पार्टीभित्र नयाँ पुस्ताको बाहुल्यता बढेकोले पुस्तान्तरण भएको दाबी गरेका छन् । उनले भने–‘हाम्रो पार्टीमा नयाँ पुस्ताको नयाँ बाहुल्यता बढेको छ । पदाधिकारीमा पनि आएको छ । केन्द्रीय सदस्यहरुमा पनि युवाहरु आउनुभएको छ । धेरै नयाँ अनुहार आएका छन् । अहिले पार्टीमा पुस्तान्तरणको युग […]

सम्बन्धित सामग्री

डा.प्रसन्न झाको अगुवाईमा झा र राय जनमत पार्टीमा प्रवेश

काठमाडौं, ५ फागुन । डा.प्रसन्न झाको अगुवाईमा जनकपुरधाम उपमहानगरपालिकाका पूर्व सब ईन्जिनियर दिवाकर झा र सामाजिक अभियन्ता मुकेश राय जनमत पार्टीमा प्रवेश गरेका छन् । जनकपुर–४ स्थित डा.झाको सचिवालयमा आयोजित कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् । उक्त कार्यक्रममा प्रदेश सांसद हसीना खातून, भाग्यश्री चौधरी, रञ्जु खङ्ग मण्डल र जनमत युवा नेता रञ्जीत रायको उपस्थिति […]

राष्ट्रिय स्वतन्त्र पार्टीमा संघीयताबारे दुई धार

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा संघीयतालाई लिएर विवाद देखिएको छ । संसदको चौथो शक्तिको रुपमा उदाएको पार्टीमा संघीयता राख्ने वा खारेज गर्ने विषयमा छलफल हुन थालेपछि प्रष्ट दुई धार देखिएको हो ।पार्टी सभापति लामिछानेले प्रदेश संरचना खारेज गर्ने उद्देश्यले चुनावमा प्रदेशसभामा उम्मेदवारी दिन लगाएका थिएनन् । त्यसैले संघमा प्रत्यक्षमा ७ सिटसहित कुल २० सिट पुग्दा सो पार्टीको प्रदेशसभातर्फ उपस्थिति छैन । लामिछाने सुरुदेखि नै संघीयता खारेज गर्नेमा कन्भिन्समा भएकाले सुझबुझका साथ उम्मेदवार

रेखाको प्रशंसा गर्दै बलरामले भने- उनी फिल्मी, पर्फेक्ट वाइफ र देवीजस्तै

काठमाडौं । अभिनेता सलोन बस्नेतको रिसेप्सन पार्टी ‘गसिप थलो’ समेत बन्यो । सोल्टीमोडस्थित हायात प्लेसमा बुधबार बेलुका आयोजित पार्टीमा सेलिब्रिटीको उपस्थिति रह्यो । रेखा थापा पहिलोपटक सार्वजनिक कार्यक्रम र मिडियामा पति बलराम शाहीसँगै देखिइन् । सलोन दम्पतीलाई वैवाहिक जीवनको बधाई दिन रेखा र बलराम त्यहाँ पुगेका थिए । निस्कँदै गर्दा उनीहरु मिडियासामु पहिलोपटक खुले । […]

‘विवाह अटो पाइलटमा चल्दैन’

काठमाडौँ– गत शुक्रबार वैवाहिक जीवनमा बाँधिएका नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाले शनिबार याक एन्ड यति होटलमा रिसेप्सन पार्टीको आयोजना गरे । आयोजित पार्टीमा फिल्मकर्मीसँगै उनीहरूको आफन्त र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । पार्टीको मध्य तीर अभिनेता राजेश हमाल आफ्नो पत्नी मधु भट्टराईको साथमा आइपुगे ।  उनले पार्टीमा प्रवेश अगाडि सञ्चारकर्मीसँग छोटो कुराकानी समेत […]

‘अहिलेको समयमा असल जीवनसाथी पाउनु लौटरी भन्दा कम छैन’

काठमाडौँ- गत शुक्रबार वैवाहिक जीवनमा बाँधिएका नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाले शनिबार याक एन्ड यति होटेलमा रिसेप्सन पार्टीको आयोजना गरे । आयोजित पार्टीमा फिल्मकर्मीसँगै उनीहरूको आफन्त र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । पार्टीमा पुगेकी अभिनेत्री निशा अधिकारीले अहिलेको समयमा राम्रो जीवनसाथी पाउनु ठुलै कुरा रहेको प्रतिक्रिया दिएकी छिन्।’जीवन बिताउने एउटा राम्रो साथी पाउनु […]

‘हाम्रो क्षेत्रमा प्रेमहरू असफल हुँदैनन्’

काठमाडौँ- गत शुक्रबार वैवाहिक जीवनमा बाँधिएका नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाले शनिबार याक एन्ड यति होटेलमा रिसेप्सन पार्टीको आयोजना गरे । आयोजित पार्टीमा फिल्मकर्मीसँगै उनीहरूको आफन्त र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । पार्टीमा पुगेका नायक पुष्प खड्काले नीतासँग आफूले सुरुवाती समयमा भिडियोमा काम गरेको सम्झिए। ‘सुरुवाती समयमा भिडियो गर्दा नीताले मलाइ गाइड गर्नु […]

नीता भन्छिन्, ‘छोरी झैँ श्रीमती र बुहारीको कर्तव्य निर्वाह गर्नेछुु’

काठमाडौँ– गत शुक्रबार वैवाहिक जीवनमा बाँधिएका नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाले शनिबार याक एन्ड यति होटलमा रिसेप्सन पार्टीको आयोजना गरे । आयोजित पार्टीमा फिल्मकर्मीसँगै उनीहरूको आफन्त र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । उपस्थितले नव विवाहित जोडीलाई शुभकामना दिए । शुक्रबार बिहे लगत्तै आइतबार पार्टीको आयोजना गरेको जोडी दौडधुप मै थियो ।  रिसेप्सन पार्टीमा […]

हरिहर र नीतालाई भुवनले दिए यस्तो शुभकामना

काठमाडौँ– गत शुक्रबार वैवाहिक जीवनमा बाँधिएका नायक हरिहर अधिकारी र नायिका नीता ढुंगानाले शनिबार याक एन्ड यति होटलमा रिसेप्सन पार्टीको आयोजना गरे । आयोजित पार्टीमा फिल्मकर्मीसँगै उनीहरूको आफन्त र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।  पार्टीमा पुगेका नायक भुवन केसीले भने हरिहर र नीतालाई रमाइलो शुभकामना दिए । बिहे लगत्तै उनले भने–‘नीता र हरिहरको जोडी एकदमै […]

वैकल्पिक राजनीतिक पार्टीमा रवीन्द्र मिश्रको 'अवसान'

वैकल्पिक राजनीतिक अभियानलाई अगाडि बढाइरहेका विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीले हारका साथै स्थानीय तहमा राम्रो उपस्थिति देखाउन नसकेपछि उनले नैतिकताका आधारमा राजीनामा दिएका हुन् । उनको राजीनामालाई राजनीतिमा नैतिकताको खडेरी परेका बेला उदाहरणीय कामको रूपमा लिइएको छ । वरिष्ठ पत्रकार युवराज घिमिरेले राजनीतिमा नैतिकताको खडेरी परेको बेला मिश्रले दिएको राजीनामा सकारात्मक भएको जनाएका छन् । यस्तै मिश्रस

काँग्रेस केन्द्रीय सदस्यमा जयराम दाहालद्वारा उम्मेदवारी घोषणा

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य पदका लागि नेविसंघका पूर्व केन्द्रीय सदस्य जयराम दाहालले उम्मेदवारी घोषणा गरेका छन् । नुवाकोटको क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि चयन भएका उनले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको जानकारी दिए । पार्टीमा युवा पुस्ताको उपस्थिति जरुरी रहेको भन्दै उनले नयाँ जोशका साथ पार्टीलाई सशक्त बनाउन पनि आफ्नो उम्मेदवारी रहेको बताए । विचार, पद्धति, समाज र  रुपान्तरणको लागि युवा आवाजलाई बुलन्द पारिनुपर्ने पनि उनले धारणा रा