तस्वीर : पर्यटकीय र सांस्कृतिक महत्व बोकेको बागलुङको दमेकस्थित गाजा दह

पर्यटकीय र सांस्कृतिक महत्व बोकेको बागलुङको जैमिनी नगरपालिका–३, दमेकस्थित गाजा दह । उक्त दह गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । दुई हजार ८०० मिटर उचाइमा अवस्थित गाजा दह पुग्न सदरमुकामदेखि २४ किमि यात्रा पार गर्नुपर्छ । तस्वीर : रासस