यस्तो छ धादिङ–२ मा कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा

मलेखु, १६ कात्तिक । धादिङ क्षेत्र नं २ मा आसन्न निर्वाचनको माहोल बेस्सरी तातेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यासी उम्मेदवार चुनावी घोषणापत्र बोकेर मतदाताको घरघर पुगिरहेका छन् । धादिङ–२ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी र नेकपा (एमाले)बाट खेम लोहनीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका अधिकारीलाई नेकपा (माओवादी केन्द्र) […]

सम्बन्धित सामग्री

धादिङ–२ मा काँग्रेसका रामनाथ अधिकारी विजयी

धादिङ । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी हुनुभएको छ । नेपाली कांग्रेस धादिङका जिल्ला समापति समेत रहेका अधिकारीले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका खेम प्रसाद लोहनीलाई १० हजार पाँच सय ३३ मत अन्तरले पराजित गराउनु भएको हो । प्रारम्भिक मत परिणाम अनुसार […]

धादिङ २ मा नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट  कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् । नेपाली कांग्रेस धादिङका जिल्ला समापतिसमेत रहेका अधिकारीले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका खेमप्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गरेका हुन् ।

धादिङ १ को प्रदेश सभा (क) र धादिङ २ काे (क) मा कांग्रेस विजयी

धादिङ – धादिङकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) र धादिङ २ काे (क) मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा क मा सत्ता गठबन्धनबाट कांग्रेसका मदुकुमार श्रेष्ठ १७ हजार ८ सय ३२ मतसहित विजयी हुनुभयाे । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रमेश आचार्यले १६ हजार ५ सय ३८ मत ल्याउनुभयाे । उहाँहरूबीच १ हजार २ सय ९४ मतकाे अन्तर छ ।  ७३ हजार १ सय ५७ जना मतदाता रहेका यस प्रदेशमा ४४ हजार ६ सय १२ जनाले मतदान गरेका थिए । धादिङ २ काे प्रदेश सभा (क) मा पनि सत्ता गठबन्धनब...

धादिङ-२ : कांग्रेस र एमाले दुवैलाई असन्तुष्ट पक्षको डर

धादिङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि छ राजनीतिक दल र ८ स्वतन्त्रको उम्मेदवारी छ । तर, अन्य क्षेत्रको जस्तै यहाँ पनि नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धनबीचमै मुख्य प्रतिस्पर्धा छ । सत्ता गठबन्धनबाट कांग्रेसले जिल्ला सभापति रामनाथ अधिकारीलाई उम्मेदवार बनाएको छ भने एमालेले केन्द्रीय सदस्य खेमप्रसाद लोहनीलाई उठाएको छ । लोहनी ०७४ मा यही क्षेत्रबाट निर्वाचित सांसद् हुन् भने ०५६ मै धादिङ–२ बाट चुनाव जितेका अधिकारी अहिले चौथोपटक चुनावी मैदानमा छन् ।

धादिङ–२ मा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा, अधिकारी अगाडि

धादिङ–२ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी र नेकपा (एमाले) बाट खेम लोहनीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तो छ धादिङ–२ मा कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा

धादिङ क्षेत्र नं २ मा आसन्न निर्वाचनको माहोल बेस्सरी तातेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यासी उम्मेदवार चुनावी घोषणापत्र बोकेर मतदाताको घरघर पुगिरहेका छन् । धादिङ–२ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी र नेकपा (एमाले)बाट खेम लोहनीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।कांग्रेसका  अधिकारीलाई नेकपा (माओवादी केन्द्र) र एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) तथा  नेपाल समाजवादी पार्टीको साथ रहेको छ । एमालेका उम्मेदवार लोहनीलाई राष्ट्रिय प्रजा

तेस्रो प्रयासमा संसद छिर्लान् रामनाथ ? रोक्ने रणनीतिमा लोहनी

धादिङ २ मा सत्ता गठबन्धनबाट कांग्रेस जिल्ला सभापति रामनाथ अधिकारी र एमालेबाट खेम लोहनी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

धादिङ-२ मा उम्मेदवारी दिएका रामनाथ अधिकारीको पक्षमा राम्रो माहोल

काठमाडौं, २४ असोज । आगामी मंसिर-४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभातर्फ धादिङ २ बाट उम्मेदवारी दिएका कांग्रेस नेता रामनाथ अधिकारीको पक्षमा राम्रो माहोल देखिएको छ । अधिकारी कांग्रेसका पूराना नेता हुन् । जिल्लाको विकासको लागि अहोरात्र खटिने नेताको छवि बनाएका अधिकारी सत्ता गठबन्धनको (लोसपासहित) को साझा उम्मेदवार हुन् । जिल्लामा हुने सबैखाले समस्या समाधानको लागि […]

धादिङ २ ‘क’ प्रदेशबाट प्रदेश सांसदमा अधिकारी सिफारिस

नेपाली कांग्रेस धादिङ प्रदेश क्षेत्र नम्बर २  ‘क’ ले पत्रकार सरोज अधिकारीलाई प्रदेश सांसदको उम्मेदवार बनाउन माथिल्लो तहमा सिफारीस गरेको छ । प्रदेश समिति र त्यस क्षेत्रका महाधिवेशन प्रतिनिधहरूको बैठकले प्रदेश...

धादिङ २ ‘क’ बाट प्रदेश सांसदमा सुवेदी सिफारिस

काठमाडौं, १६ भदौ । नेपाली कांग्रेस धादिङ क्षेत्र २ ‘क’ ले नेता खुमबहादुर सुवेदीलाई प्रदेश सांसद उमेदवार बनाउन माथिल्लो तहमा सिफारीस गरेको छ । बुधबार बसेको प्रदेश समिति र त्यस क्षेत्रका महाधिवेशन प्रतिनिधहरूको बैठकले प्रदेश २ क मा प्रत्यक्ष निर्वाचनको उम्मेदवारमा सुबेदीलाई सिफारिस गरेको हो । उनी नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रदेश अधिवेशन प्रतिनिधि पनि […]