अमेजन वेब सर्भिसेज एकेडेमीको सुरुवात

अमेजन वेब सर्भिसेज एकेडेमीको नेपालमा सुरुवात भएको छ । यसको सुरुवात यूकेएडको रोजगारीका लागि सीप कार्यक्रम (सीप) र जीनीस सोलुसनले गरेका हुन् । त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ प्रतिष्ठान पुल्चोक क्याम्पसमा पहिलो पटक सुरुवात भएको एकेडेमीले हजारौँ विद्यार्थीलाई क्लाउड कम्प्युटिङका विधाहरूका उदीयमान र तीव्र गतिले वृद्धि भइरहेका रोजगारीका पदहरूमा सीप विकास तथा प्रमाणीकरणको अवसर प्रदान गर्ने […]

सम्बन्धित सामग्री

अमेजन वेब सर्भिसेज एकेडेमीको सुरूवात, सीप विकास तथा प्रमाणीकरणको अवसर

काठमाडौँ / त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ प्रतिष्ठान पुल्चोक क्याम्पसमा अमेजन वेब सर्भिसेज एकेडेमीको सुरुवात भएको