पीएम कप पुरुष राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश १ को प्रारम्भिक टोली घोषणा

२५ पुस, काठमाडौं । आगामी माघ पहिलो सातादेखि सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश नम्बर १ ले प्रारम्भिक टोली छनोट गरेको छ । प्रदेश १ क्रिकेट संघले शनिवार २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । जसमा राष्ट्रिय टिमबाट खलिसकेका सिद्धान्त लोहनीलगायत खेलाडी छन् ।  प्रदेश १ क्रिकेट संघका सचिव मनोज […]