नेपालगञ्जका सडकमा फोहोर थुपार्नेलाई जरिवाना

नेपालगञ्ज – नेपालगञ्जमा सडकमा फोहोर थुपार्नेलाई कारबाही सुरु गरिएको छ ।  नेपालगञ्जको कारकादौंमा रहेको होण्डाको शोरुमलाई  सडकमा फोहोर थुपारेको भन्दै वडा नम्बर १८ ले शुक्रबार १५ हजार रुपैयाँ जरिवानाको पत्र थमाएको छ । वडा अध्यक्ष र नगर प्रहरीसहितको टोलीले जरिवाना गराएको हो ।  वडा अध्यक्ष दिपक बर्म...

सम्बन्धित सामग्री

सडकमा फोहोर फाल्नेलाई कारबाही

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका सडकमा जथाभावी फोहोर फाल्नेमाथि कारबाही थालिएको छ। पटक–पटकको आग्रहको बेवास्ता गर्दै सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले जरिवाना गर्न थालेको हो। स्थलगत अनुगमनका क्रममा जथाभावी फोहोर फाल्नेमाथि कारबाही गरिएको छ। यसैक्रममा आधा दर्जन बढी व्यापारिक फर्म, बैंक तथा पसललाई जरिवाना गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ। आइतबार साँझ ग्लोबल आइएमई […]

सडकमा फोहोर फ्याँक्नेलाई १० हजार रुपैयाँ जरिवाना

नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फ्याँक्नेलाई जरिवाना गर्न थालेको छ । संयुक्त बजार अनुगमनका क्रममा धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई सडकमा फोहोर (औषधिजन्य) फ्याँकेवापत् १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

जथाभावी फाेहाेर फाले १५ हजारसम्म जरिवाना

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि ‘सचेतना प्रवर्द्धन र जरिवाना अभियान’ थालेको छ। नगरबासीलाई आफ्नो फोहोर आफ्नै डस्टविनमा राख्न प्रेरित गर्न सचेत बनाइँदैछ। पहिलो चरणमा चारबाहिनी चोकदेखि न्यूरोड कल्पत्रु होटेलसम्म सचेतना अभियान सुरु गरिएको हाे। पर्चा पम्प्लेट वितरण र माइकिंग गर्दै फोहोर जथाभावी नफाल्न सचेत बनाइएको छ। घरधनी, पसल व्यवसायीलगायतलाई अबदेखि सडकमा फोहोर नफाल्न सचेत […]

कोटेश्वरमा फोहोर फाल्ने १६ जना नियन्त्रणमा

बुधबार बिहान सडकमा फोहोर फालिरहेको अवस्थामा १६ जनालाई नियन्त्रणमा लिइएको महानगरपालिकाले जनाएको छ। नगर प्रहरीले उनीहरूलाई जरिवाना तिराएर छाडेको छ। उनीहरूलाई रु ७२ हजार जरिवाना तिराइएको हो।

सडकमै निर्माण सामाग्री राख्‍नेलाई महानगरले तिरायो २५ हजार जरिवाना

११ भदौ, काठमाडौं। काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामाग्री राखेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगर प्रहरीले काठमाडौं महानगरपालिका-९ को रातोपुलमा सडकमै निर्माण सामग्री राखेर अवरुद्ध गरेको भन्दै जरिवाना तिराएको हो । स्थानीय रामकुमार थापालाई महानगरपालिकाले प्रशासनिक दण्ड जरिवाना स्वरुप रकम तिराइएको जनाएको छ । यसअघि महानगरपालिकाले सडकमा फोहोर फाल्ने, खुल्ला स्थानमा आगो […]

सडकमा फोहोर फाल्नेलाई महानगरले तिरायो १० हजार रुपैयाँ जरिवाना

काठमाडौं महानगरपालिकाले सडकमा फोहोर फाल्नेलाई १० हजार रूपैयाँ जरिवाना तिराएको छ ।

राति सडकमा फोहोर फ्याँक्नेलाई ५०० देखि पाँच हजारसम्म जरिवाना

काठमाडौं : सार्वजनिक स्थानमा फोहोर फाल्ने बढेपछि काठमाडौं महानगरपालिकाले निगरानी बढाएको छ।  हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ। जथाभावी फोहोर फालेको भन्दै कामपाले गत साता जरिवानास्वरूप १५ हजार रुपैयाँ असुलेको छ। बिहीबार राति वडा नं. १४ को कुलेश्वर क्षेत्रमा बा ४ च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा कामपाको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरी जरिवाना असुल गरेको हो।   जरिवाना असुल गरी उक्त गाडीलाई फोहोर जथाभावी नफाल्ने शर्तमा रिहा गरेको काम

सार्वजनिकस्थलमा राति फोहोर फाल्नेलाई महानगरले तिरायो १५ हजार जरिवाना

काठमाडौं महानगरपालिकाले रातको समयमा सडकमा फोहोर फाल्नेलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।  बुधबार राति वडा नम्बर १४ को कुलेश्वरक्षेत्रमा बा. ४च ३३४ नम्बरको गाडीले सडकमा फोहोर फाल्दै गर्दा महानगरको...

एनआइसी एसिया बैकलाई ११ हजार जरिवाना

वीरगंज ।  वीरगंज महानगरलाई स्वच्छ सफा बनाउने अभियानविरुद्ध पटक-पटक चेतावनी दिँदासमेत सडकमा फोहोर फालेपछि एन आइ सी एसिया बैक वीरगंज शाखा जरिवानामा परेको छ । महानगरको निर्णय अटेरी गर्दै फोहोर फालेको आरोपमा आज ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको हो । महानगरपालिकाले पहिलो पटक चेतावनी दिएको र दोस्रो पटक ५ हजार जरिवाना समेत गरि सकेको […]

बेलायत सुन्दर हुनुको यस्तो छ कारण, नेपालले पनि सिक्नुपर्छ

सुरेन्द्र नेपाल श्रेष्ठ -केन्टको मेडस्टोन काउन्सिलले यही अप्रिलदेखि सडकमा फोहोरमैला फाल्ने  कुनै पनि मोटर चालकलाई १२० पाउण्डसम्म जरिवाना गर्ने भएको छ। बेलायतमा पहिलोपटक यसप्रकार सडकमा देखिने खालको क्यामेरा जडान गरिएको  हो। उक्त क्यामेराले चुरोटको ठूटो फ्याँकेको पनि खिच्न सक्नेछ।रातो बत्तीमा नरोक्ने, बढी गतिमा मोटर हाँक्नेलाई गरिने जरिवाना जस्तै सडकमा फोहोर फाल्ने मोटरको नम्बर प्लेट र अन्य प्रमाणसहित जरिवानाको सूचना घरमा नै पठाउनेछ। ‘लिटर क्याम’ नामकरण गरिएको यो प्रविधिले अब