प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई शपथको तयारी, सानो आकारको मन्त्रिपरिषद् गठन हुँदै

सर्वोच्च अदालतको सोमबारको फैसला अनुसार आज मंगलबार प्रधानमन्त्री बन्न लागेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शपथ लिने भएका छन्। यो संगै देउवा पाँचौं पटक प्रधानमन्त्री बन्ने भएका हुन् ।