कैलाली । नेपाली काग्रेसले कैलालीमा आज पालिका अधिवेशन गर्ने तयारी गरेको छ । १३ स्थानीय तह रहेको कैलालीमा केही स्थानीय तहमा सहमतिको आधारमा नेतृत्व चयन हुने भए पनि अधिकांशमा भने निर्वाचन हुने सम्भावना छ । पालिका सभापतिको लागि अधिकांश क्षेत्रमा दुई जना र केहीमा त्यो भन्दा बढीको दाबी परेको छ । अहिले सम्म धनगढी, गोदावरी […]