निर्वाचन आयोगमा ८० राजनीतिक दल दर्ता (सूचीसहित)

काठमाडौँ । आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगले दिएको फागुन १५ गतेभित्रको समयसीमामा ८० राजनीतिक दल आयोगमा दर्ता भएका हुन् । आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा नेपाःराष्ट्रिय पार्टी दर्ता गर्ने निर्णय भएको छ । सो राजनीतिक दलको दल दर्ता खारेज भएकोमा त्यसविरुद्ध सर्वोच्च अदालतबाट […]

सम्बन्धित सामग्री

निर्वाचन आयोगमा दल दर्ताको चटारो (फोटो फिचर)

निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजबाट समाप्त हुँदैछ । अन्तिम दिन दल दर्ताका लागि पार्टीहरु आयोगको कार्यलयमा पुगिरहेका छन् । राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतले यसअघि नै आयोगमा दल दर्ता गरिसकेका छन् ।  साना दलहरु र नेपाली काँग्रेसले आज दल दर्ताका लागि निवेदन दिँदैछन् । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन् ।