काठमाडौँ – एकेमेडी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सले सन् २०२६ मा घोषणा गर्ने ९८ औं एकेडेमी अवार्ड ‘अस्कर अवार्ड’का लागि नेपालबाट फिल्म ‘अञ्जिला’ छनोट भएको छ । अन्तर्राष्ट्रिय फिचर चलचचित्र छनोट समिति नेपालका अनुसार अस्कारमा प्रतिस्पर्धा गर्न दुई फिल्महरू ‘अञ्जिाला’ र ‘गुन्यो चोलो– द ड्रेस’ प्रक्रियामा आएका थिए । फिल्मको प्राविधिक पक्ष, कथाको प्रस्तुती, […]
काठमाडौं। दक्षिण कोरियाली अनुसन्धानकर्ताहरूले बिहीबार युनिफिकेसन चर्चकी नेत्री हाक जा हानविरुद्ध गिरफ्तारी वारेन्टको माग गरेका छन्। यो कदम जेलमा रहेका पूर्वराष्ट्रपति युन सुक येओलकी पत्नी किम केओन ही र एक सांसदलाई घुस दिएको आरोपबारे सोधपुछ भएको भोलिपल्ट आएको हो । हान चर्चका संस्थापक सन म्युङ मुनकी ८२ वर्षीया विधवा हुन् । उनले र चर्चले युनकी […]
रौतहट- सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीका बाहिनीपति डीआईजी कृष्ण ढकालले सीमाक्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। बुधबार प्रस्तावित सीमा सुरक्षा गुल्म गौरको निरीक्षण गर्दै उनले सीमाबाट हुने अवैध ओसारपसार, चोरी–तस्करी तथा लागुऔषध कारोबारलाई पूर्णरूपमा नियन्त्रण गर्न आदेश दिएका हुन्। जेनजी आन्दोलनपछि जिल्लाको शान्ति–सुरक्षाको अवस्था बुझ्न तथा सुरक्षाकर्मीहरूको मनोबल […]
काठमाडौं । जेनजी नेपालले वर्तमान सरकारमा आफ्नो संगठनबाट ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ । जेस्मिन ओझाको नेतृत्वमा गएको जेनजी नेपालका प्रतिनिधिहरूले बिहीबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर साेही माग राखेका हुन् । उनीहरूले ७ बुँदे प्रस्ताव राख्दै सरकारमा जेनजीको ५० प्रतिशत र नागरिक समाजबाट ५ प्रतिशत प्रतिनिधि हुनुपर्ने माग गरेका छन् । उनीहरूले प्रत्येक […]