मतदान गर्दै कमल थापाले के भने

काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महाधिवेशनमा मतदान गरेका छन् । मतदानपछि उनले पार्टीको एकतामा जोड दिदै राप्रपालाई देशको अग्रणी शक्ति बनाउने बताएका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै थापाले निर्वाचनमा सहभागी हुँदा हर्ष र गौरवको अनुभूति गरेको बताएका छन् । थापा अध्यक्षका उम्मेदवार हुन् । उनलाई सांसद राजेन्द्र लिङ्देनले चुनौती […]