काठमाडौँ : ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण शुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ।आज बिहानबाट ग्वार्को चोकमा फ्लाइओभर निर्माण शुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो। ललितपुरको ग्वार्को चोकमा बन्नेफ्लाइओभर १४ महिनाभित्र बनाइसक्ने लक्ष्य छ। आयोजनाको ठेक्का पाएका आरसी, समानान्तर र रेलिग्रेले शुक्रवारदेखि फ्लाइओभर निर्माण शुरु गरेका हुन्।फ्लाइओभर निर्माणका लागि डिजाइन लगायतका अन्य आवश्यक पूर्वतयारी भइसकेको छ। चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्व