उच्च अदालत सुर्खेतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट

कर्णाली । उच्च अदालत सुर्खेतले चालु आव ०७८/०७९ को असार २९ गतेसम्म लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट गरेको छ । अदालतले वार्षिक ९० प्रतिशत मुद्दा फर्छ्योटको लक्ष्य राखेकोमा १७१ प्रतिशत मुद्दा फर्छ्योट गरेको हो । अदालतले आज पत्रकार भेटघाट कार्यक्रममार्फत चालु आर्थिक वर्षको असार मसान्तसम्म ५६१ थान मुद्दा फर्छ्योटको लक्ष्य राखेकोमा ७५६ मुद्दा फर्छ्योट गरेको तथ्याङ्क […]