८ माघ, सुन्दरहरैंचा । एमाले नेता भानुभक्त ढकालले प्रदेश १ कोे मुख्यमन्त्री राई वा लिम्बु समुदायबाट हुँदा राम्रो हुने बताएका छन् ।
समावेशिताका लागि प्रदेश १ मा राई वा लिम्बू, प्रदेश २ मा मधेसी वा थारु, प्रदेश ३ मा नेवार वा तामाङ र प्रदेश ४ मा गुरुङ हुनुपर्ने पनि ढकालले बताए …