अमेरिकामा महँगी बढ्दै गर्दा बाइडेनको लोकप्रियता अहिलेसम्मकै कम ४१ प्रतिशत

अमेरिकामा महँगी बढिरहेको अवस्थामा गरिएको एक सर्वेक्षणमा राष्ट्रपति जो बाइडेनको लोकप्रियता अहिलेसम्मकै कम बिन्दुमा पुगेको छ । वासिंटन पोष्ट र एबीसीले गरेको सर्वेक्षणमा बाइडेनको स्वीकृति दर ४१ प्रतिशतमा झरेको छ । सर्वेक्षणको पूर्ण पाठ यहाँ पढ्नुहोला । वशन्तमा गरिएको सर्वेक्षणको तुलनामा बाइडेनको लोकप्रियतामा ११ प्वाइन्ट गिरावट आएको छ । जम्मा ३९ प्रतिशतले बाइडेनको अर्थतन्त्र परिचालनको […]

सम्बन्धित सामग्री