शक्तिशाली सी, माओसँगको बराबरी हैसियत

काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टीको छैठौ महाअधिवेशनले ऐतिहासिक राजनीतिक प्रस्ताव पारित गरेको छ।नोभेम्बर ८ देखि ११ सम्म भएको महाअधिवेशनले सर्बसम्मत रुपमा राष्ट्रपति सी जीङपीङको राजनीतिक प्रस्ताव पार्टी गरेको हो। राष्ट्रपति सीको यस दस्तावेजमा चिनियाँ कम्युनिष्ट पार्टीको पछिल्लो १०० बर्षको इतिहासको सारांशका साथै प्रमुख उपलब्धि र भविष्यका योजनाका बारेमा चर्चा गरिएको छ। चीनमा कम्युनिष्ट पार्टीको स्थापना पछि यस किसिमको प्रस्ताव पारित गरिएको तेस्रो पटक हो। यस अघि पहिलो प्रस्ताव १९४५ म