बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २: द रुल’ को टिजर सार्वजनिक भएको छ। तीन मिनेट लामो टिजरमा अल्लु अर्जुनलाई पुष्पाको भूमिकामा देख्न सकिन्छ। कहाँ छन् पुष्पा? भन्दै खोजी भइरहेको र जंगलमा बाघसँगै पुष्पा भेटिएको दृश्य टिजरमा छन्।
यस फिल्ममा अल्लु अर्जुनका साथै रश्मीका मन्दानाको मुख्य भूमिका छ। तर, पुष्पा ग्याङ्स्टार लुकमा देखिँदा…