ओली सरकारले निषेध नगरेको भए चितवनमा क्रान्तिकारी तरिकाले विकास हुन्थ्यो– प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकारले निषेध नगरेको भए चितवनमा धेरै विकास भइसक्ने बताउनुभएको छ । चितवन क्षेत्र नम्वर ३ बाट संघीय सांसद हुनुभएका अध्यक्ष दाहालले ओली नेतृत्वको सरकार चितवनप्रति अलिकति पनि सकारात्मक नभइदिएको आरोप लगाउनुभयो । बुधबार भरतपुर मेट्रो प्लजा बहुउद्देश्यीय भवनको शिलान्यास गर्दै पूर्व प्रधानमन्त्री समेत […]