प्रदेश सांसद रिता माझीद्धारा राप्रपा परित्याग

काठमाडौं, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रिता माझीले पार्टी छाडेकी छिन् । आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै माझीले राप्रपाले वर्तमान अवस्थालाई परिपुर्ति गर्ने ढगबाट अघि बढ्न नसकेको टिप्पणी गरेकी छिन् । बाग्मती प्रदेश सांसद समेत रहेकी माझीले मुलुकले यतिबेला बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको स्पष्ट पारेकी छिन् । पार्टीभित्र साँघुरो […]