ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि आजदेखि खुला भएको छ । कोरोना संक्रमणका कारण विगत ५ महिनादेखि पाथीभरामा पुजाआजा गर्न निषेध गरिएको थियो । कोरोनाको प्रभाव न्युन हुँदै गएको र पाथीभरा दर्शनको सिजनसमेत सुरु भएकाले आजदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले गत बुधबार प्रेस विज्ञप्ती […]