ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु

सर्लाही : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१०, नयाँ रोडमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।सोमबार बिहान मिर्चैयाबाट हेटौंडाका लागि छुटेको ना ८ ख ८२६७ नम्बरको गहुँ लोड भएको ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका–९ का ५० वर्षीय रामचन्द्र रायमाझीको मृत्यु भएको हो। उनी मर्निङ वाकका लागि निस्किएका थिए ।बिहान ४ बजेतिर भएको दुर्घटनामा रायमाझीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्प

सम्बन्धित सामग्री

ट्रकले ठक्कर दिँदा अटो चालकको मृत्यु

मोरङको पथरी शनिश्चरेमा आइतबार ट्रकले ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ।

ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

नेपालगञ्ज– नेपालगञ्जमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। नेपालगञ्जको न्युरोडस्थित भानुभक्त चोकमा ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेख नारायण नगरपालिका वडा नं. ५ का रत्नबहादुर दर्लामीको मृत्यु भएको प्रहरीले बताएको छ। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दर्लामीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हाे। दर्लामीको शवलाई पोष्टमार्टमका लागि भेरी […]

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

जलेश्वर । महोत्तरीको गौशाला नगरपालिकामा आज डण्डी बोकेको ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नपा–४ स्थित सुर्तिविकास चौकमा डण्डी बोकेको ना.४ख.३३३९ नंको ट्रकले अनटेस्ट मोटरसाइकलमा सवार स्थानीय दिलीप सहनीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । बर्दिबासतिरबाट डण्डी बोकेर गौशालातिर आउँदै […]

नवलपुरमा ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

नवलपुरको मध्यबिन्दु नगरपालिका–१० अरुणखोलामा मंगलबार ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान ११ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००८ ख १७०१...

ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा आगलागी, जलेर मोटरसाइकल चालकको मृत्यु

सडकमा गुडीरहेको मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा अचानक भएको आगलागीका कारण एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक बस्ने २७ वर्षका...

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बागलुङ : कास्कीको पोखरा महानगरपालिकामा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।महानगरपालिका–२५ हेमजामा आइतबार साँझ ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिँदा ग १७ प १९७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकका २७ वर्षीय नवराज नेपालीको मृत्यु भएको हो। ट्रकले ठक्कर दिए लगत्तै मोटरसाइकलमा आगलागी भएको थियो। आगलागीले नेपाली जलेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुन्दर तिवारीले जानकारी दिए ।उनलाई तत्कालै उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल

तीर्थयात्रीको समूहलाई ट्रकले ठक्कर दिँदा छ जनाको मृत्यु

काठमाडौँ– हरिद्वारबाट भोपाल गइरहेको कन्वर यात्राका तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिँदा  छ जनाको मृत्यु भएको छ ।   शनिबार बिहान उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा हुँइकिएको ट्रकले ठक्कर दिँदा मृत्यु उनीहरूको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ । घटना आज बिहान भएको हो ।  पाँच जनाको घटनास्थलमा अर्को एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको […]

झापामा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

काठमाडौंः झापामा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। बुधवार झापाको कनकाई नगरपालिका ३ स्थित पुर्वपश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख. ५७१३ नम्बरको ट्रकले ठक्कर दिँदा कन्काई नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३८ की राधिका सेडाईको मृत्यु भएको हो। ठक्कर दिएर घाइते भएकी राधिकालाई बिर्तासिटी अस्पताल…

झापामा ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी महिलाको मृत्यु

झापा । कन्काई नगरपालिका–३ मा गएराती ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ । बाटो पार गर्दै गरेकी महिलालाई ना ६ ख ५७१३ नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । उनको विर्तामोड स्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन […]

धादिङमा ट्रकले ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे

धादिङ –  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चालिसेमा आज बिहीवार मालवाहक ट्रकले ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ । ट्रकले ठक्कर दिँदा अन्य एक जना घाइते भएका छन् । वीरगञ्जबाट काठमाण्डाै जाँदै गरेको ना ६ ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालवाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिएर दुर्घटना भएको थियो । दुर्घटनामा धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ नलाङकी ११ वर्षीया कृपा अर्यालको घटनास्थलमै ज्यान गएकाे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी...