सीजी ब्रुअरीको टिमुर बियर बजारमा

काठमाडौँ– चौधरी ग्रुप अन्तर्गतको सीजी ब्रुअरीले नेपालमा पहिलो पटक टिमुर बियर बजारमा ल्याएको छ। नेपालको बियर ‘नेपाल आईस’ ब्राण्ड अन्तर्गत टिमुर बियर उत्पादन गरिएको हो। यो बियर नेपालमा उपलब्ध स्थानीय जडीबुटी टिमुरको समिश्रणबाट तयार पारिएको कम्पनीको दाबी छ। टिमुरको स्वादमा उत्पादन गरिएको यो बियरले उपभोक्तालाई भरपुर सन्तुष्टि दिने विश्वास कम्पनीको छ। नेपाली समाजमा परम्परादेखि टिमुरलाई […]