गण्डकी सरकारले दियो ओलम्पिक खेलाडीलाई मासिक भत्ता

पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकीबाट ओलम्पिक खेलमा सहभागी खेलाडीलाई मासिक भत्ता दिन थालेको छ । वार्षिक ६० हजार हुने गरी मासिकरुपमा ५ हजार नगद भत्ता दिन थालिएको हो । पोखरामा बुधबार आयोजित समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीका (साविक पश्चिमाञ्चल विकास क्षेत्रसहित) ओलम्पिकमा भाग लिएका ९ जना खेलाडीलाई सो भत्तासहित सम्मान गरे । सम्मानित हुनेमा […] The post गण्डकी सरकारले दियो ओलम्पिक खेलाडीलाई मासिक भत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सरकारले दियो ज्येष्ठ नागरिकको मासिक ४ हजार भत्तालाई निरन्तरता

काठमाडौँ- सरकारले ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकको ४ हजार मासिक भत्ता निरन्तरता दिएको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले ज्येष्ठ नागरिकको भत्तालाई निरन्तरता दिएको बताएका हुन् । त्यस्तै युवालाई व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा दिने भएको छ ।  त्यस्तै काठमाडौँको गोठाटारमा १६५ वेड क्षमता...

सरकारले दियो ज्येष्ठ नागरिकको मासिक ४ हजार भत्तालाई निरन्तरता

काठमाडौँ- सरकारले ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकको ४ हजार मासिक भत्ता निरन्तरता दिएको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले ज्येष्ठ नागरिकको भत्तालाई निरन्तरता दिएको बताएका हुन् । त्यस्तै युवालाई व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा दिने भएको छ ।  त्यस्तै काठमाडौँको गोठाटारमा १६५ वेड क्षमता...

अर्थमन्त्रीलाई मेरुदण्ड पक्षघात समूहले दियो धन्यवाद

काठमाडौं : बजेटमा दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरिएकोमा मेरुदण्ड पक्षघात समूह नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ। आइतवार अर्थ मन्त्रालयमा मन्त्री शर्मालाई भेटी समूहले धन्यवाद दिएको हो। प्रतिस्थापन विधेयकमार्फत उक्त व्यवस्था गरिएको हो।भेटमा मन्त्री शर्माले सबै नागरिकको अभिभावक राज्य भएकाले दायित्वबोधका साथ मासिक उपचार खर्चको व्यवस्था बजेटमा गरिएको बताए। उनले केही दिनभित्रै सरोकारवाला निकाय तथा समूहसँग बसेर कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजाने समेत आश्वासन

मिर्गौला पीडित सरोकार समाजले अर्थमन्त्री शर्मालाई दियो धन्यवाद

काठमाडौं, भदौ ३१ । मिर्गौला पीडित सरोकार समाजले बजेटमा मिर्गौला पीडितलगायतलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ । बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले धन्यवाद दिएको हो । बजेटमा दीर्घरोगी, मिर्गौला डायलासिस, मिर्गौला प्रत्यारोपी, क्यान्सर र स्पाइनल इन्ज्युरी भई पारालाइसिस रोगका बिरामीहरूलाई मासिक भत्ता ५ […]