उडानको प्रतिक्षामा सुकिलुम्बा

स्थानीय सरकार तथा यहाँका पर्यटनसँग सम्बन्धित संघसंस्थाले समेत यो विमानस्थल सञ्चालनका लागि पहल गर्न आवश्यक छ । इलामेली जनतालाई जहाजबाट इलाम–काठमाडौं नियमित उडान कहिले हुने हो भन्ने अन्योल छ । धावनमार्ग निर्माण भयो तर पनि उडान अझै अन्योलमा छ । नेताले भाषण गर्दा यसै विमानस्थललाई देखाएर भोट मागे तर पनि यहाँ नियमित उडानमा कसैले चासो […]