पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धन पराजित गर्दै एमाले विजयी

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार विमला अर्यालले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनकुमार पोखरेललाई ३ हजार २१८ मतान्तरले पराजित गरेर विजयी हुनु भएको हो । अर्यालले १४ हजार ८३८ ल्याउँदा पोखरेलले ११ हजार ६२० मत प्राप्त गर्नुभएकोछ । पराजित पोखरेल कांग्रेसका जिल्ला सभापतिसमेत हुन् […]