विश्वकप छनोटमा इटाली बराबरीमा रोकियो

लन्डन, (एजेन्सी) । युरो कप च्याम्पियन इटाली फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत युरोपियन महादेशमा जारी छनोट खेलमा बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको सातौं चरणको खेलमा इटाली आफ्नै घरेलु मैदानमा पाहुना टोली स्विट्जरल्यान्डसँग १–१ को बराबरीमा रोकिन बाध्य भएको हो । इटालीको राष्ट्रिय रंगशाला स्टेडियो ओलम्पिकोमा भएको खेलमा इटालीले अन्तिम समय ९०औं मिनेटमा […]

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अर्को कीर्तिमान

काठमाडौँ- विश्वकप छनौटमा बिहीबार राति इटाली बुल्गेरियासँग १–१ को बराबरीमा रोकियो । पूरा तीन अंक हासिल गर्न नसके पनि इटालीले ३५ खेलमा अपराजित रहने कीर्तिमान बराबरी गरेको छ । अन्तर्राष्ट्रिय फुटबलमा यसअघि ३५ खेलमा अपराजित रहने कीर्तिमान स्पेन र ब्राजिलले राखेका थिए ।  गत जुलाईमा युरो २०२० जितेपछि पहिलो…

स्पेन स्वीडेनसँग स्तब्ध, इटाली रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा स्पेन घरेलु टोली स्वीडेनसँग स्तब्ध हुदा युरोपेली च्याम्पियन इटाली बराबरीमा रोकिएको छ । स्पेनले एक गोलको अग्रता जोगाउन नसक्दा स्वीडेनसँग २–१ ले स्तब्ध बन्न पुगेको हो । स्पेनलाई स्तब्ध पार्न एलेक्सान्डर इसाक र भिक्टर क्लाइसनले गोल गरे । स्पेनका लागि कार्लाेस सोलेरको गोल सान्त्वना बन्यो । […]

बुल्गेरियासँग बराबरीमा रोकियो इटाली

एजेन्सी । विश्वकप छनौट २०२२ अन्तर्गत समूह चरणको खेलमा इटाली र बुल्गेरियाले बराबरी खेलेका छन् । गएराति भएको समूह सी को खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेले ।

जर्मनी, इंग्ल्यान्ड र इटाली वियजी, स्पेन बराबरीमा रोकियो

फिफा विश्वकप २०२२ को युरोपियन छनोटमा जर्मनी, इंग्ल्यान्ड र इटाली विजयी भएका छन्। जर्मनीले आइसल्यान्डलाई ३-० गोलले पराजित गर्‍यो। समूहमा 'जे' को खेलमा जर्मनीका लागि गोरेज्का, हाभर्ट्ज र गुन्डोआनले गोल गरे।