विराटनगरमा मुनामदन नाटक २० असोजसम्म मञ्चन हुने

विराटनगरको आरोहरण गुरुकुलमा दुई हप्तादेखि मञ्चन भैरहेको मुनामदन नाटक २० असोजसम्म प्रर्दशन हुने भएको छ। ४ असोजदेखि निरन्तर मञ्चन भइरहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक दर्शकहरुको मागलाई...