काठमाडौं, कात्तिक १५ । पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार फरवार्ड लियोनल मेस्सीले आफु बार्सिलोना फर्किन चाँहेको बताएका छन् । उनले खेलाडी जीवन सकिएपछि टेक्निकल सेक्रेटरीको भूमिकामा बार्सिलोना फर्किने चाँहना व्यक्त गरेका हुन् । दुई दशक लामो समय बार्सिलोनामै बिताएका मेस्सी यसै सिजनमा पीएसजीसँग अनुबन्धीत भएका थिए । बार्सिलोनाले आर्थिक संकट देखाउँदै मेसीसँगको सम्झौता नवीकरण गर्न […]