प्रभु इन्स्योरेन्सको २६ औँ वार्षिक साधारण सभा सम्पन्न, ११.५८ प्रतिशत लाभांश पारित

प्रभु इन्स्योरेन्स लिमिटेडको २६औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । तीनकुने काठमाडौंस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा विद्युतिय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर बापत ०.५८ प्रतिशत नगद लाभांश गरी जम्मा ११.५८ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको हो । वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तु

सम्बन्धित सामग्री

माउन्टेन इनर्जीको १५.७९ प्रतिशत लाभांश पारित

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले प्रस्तावित कुल १५ दशमलव ७९ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले चैत १३ गते १०औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरी प्रस्तावित लाभांशलाई पारित गरेको हो ।  कम्पनीले यस वर्ष गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशन नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ३० गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा फागुन २९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । चालू आर्थिक वर्षको ६ महीनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेपनि कम्पनीले ढिलो गरी वार्षिक साधारण सभा सम्पन्न गरेको हो । लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई पनि सभाले स्वीकृति प्रदान गरेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न माग भए अनुसार सो कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गरेको छ ।  कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँको आधारमा १५ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । वार्षिक साधारण सभाले अन्तिम स्वीकृति दिएसँगै धितोपत्र दोस्रो बजारमा सूचीकृतपश्चात कम्पनीले बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिने बताएको छ ।  जतिसक्दो छिटो बोनस शेयर सूचीकरण गर्ने प्रतिवद्धता समेत कम्पनीले व्यक्त गरेको छ । १५ प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ कायम हुनेछ ।

निर्धन उत्थान लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित कति ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित भगवतीबहालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २ गते बुक क्लोज गरेको थियो । यस बुक क्लोजको माघ २९ गतेसम्म कायम शेयरधनीहरू मात्रै लाभांश पाउन योग्य छन् ।

नबिल बैंकको ३८ औँ साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै आफ्नो वार्षिक साधारण सभा पारित गरेको हो । लाभांश पारित भएसँगै कम्पनीले गत आर्थिक वर्ष

लाभांश पारित गर्न नागरिक लगानी कोषले बोलायो साधाण सभा

१३ साउन काठमाडौं । सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गर्न नागरिक लगानी कोषले २७औं वार्षिक साधारण सभा बोलाएको छ । ६ भदौमा कोषको केन्द्रीय कार्यालय सीआईटी भवन नयाँ बानेश्वरमा सधारण सभा हुने जनाएको छ । कम्पनीले साधारण सभामा सञ्चालक समितिले आब २०७७/७८ को मुनाफबाट सेयरधनीलाई प्रस्ताव गरेको ३० प्रतिशत बोनन सेयर र त्यसमा लाग्ने कर […]

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा आइतवार, ७.३६८ % लाभांश पारित हुने

वैशाख ९, काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको २० औं वार्षिक साधारण सभा वैशाख ११ गते आइतवार हुने भएको छ । कम्पनीले सभा पर्साको दियालो लर्डस प्लाजा वीरगञ्जमा दिउँसो १२:३० बजे शुरु जानकारी दिएको छ। सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २४ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा चैत २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

क्रेडिट एन्ड कमर्स बैंकको लाभांश पारित

नेपाल क्रेडिट एन्ड कमर्स बैंकको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।