नेपालमा क्रिसमस परम्परा

क्रिसमस (ख्रिस्टमस) मनाउने परम्परा पनि निकै पुरानो हो । क्रिस्चियन धर्मावलम्बीको सर्वोत्तम प्रिय र ठूलो पर्व हो– मेरी क्रिसमस पर्व । यसमा प्रभु यशुको जन्म दिनका रूपमा नेपाललगायत विश्वभर नै रौनकमय वातावरणमा खुसीयाली साथ ठाउँठाउँमा पूजा–प्रार्थना, दानलगायत विविध कार्यक्रमको आयोजना गरेर क्रिसमस पर्व मनाइन्छ । सबैभन्दा पहिला क्रिसमस ३३६ ईशा पूर्वमा रोमनका पहिलो इसाई रोमन […] The post नेपालमा क्रिसमस परम्परा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

३० करोड इसाईले आज किन मनाएनन् क्रिसमस ?

काठमाडौं– आज डिसेम्बर २५ अर्थात् क्रिसमस डे । विश्वका अरबौँ इसाईहरुले आजको दिनलाई जिजस क्राइस्टको जन्मदिनका रुपमा क्रिसमस मनाउने गर्छन् । चौथो शताब्दीमा जनवरी २५ लाई क्राइस्टको जन्मदिन मानेर यही दिन क्रिसमस मनाउन थालिएको बताइन्छ । तर, क्याथोलिक र प्रोटेस्टेन्ट इसाईहरुले आजको दिनलाई क्रिसमसका रुपमा मनाए पनि दशौँ करोड अर्थोडक्स इसाईहरुले आज क्रिसमस मनाएनन् । […]

क्रिसमस मनाउने परम्परा र नेपाल

क्रिसमस (ख्रीष्टमस) मनाउने परम्परा पनि निकै पुरानो हो । यो क्रिस्चियन धर्मावलम्बीको सर्वोत्तम प्रिय र ठूलो पर्व हो– मेरी क्रिसमस पर्व । फलतः प्रभु येशुको जन्मदिनका रूपमा नेपाललगायत विश्वभर नै रौनकमय वातावरणमा खुसियाली साथ ठाउँठाउँमा पूजा–प्रार्थना, दानलगायत विविध कार्यक्रमको आयोजना गरेर क्रिसमस पर्व मनाइन्छ । सबैभन्दा पहिला क्रिसमस ३३६ ईशापूर्वमा रोमनका पहिलो इसाई रोमन सम्राटको […] The post क्रिसमस मनाउने परम्परा र नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

क्रिसमसकाे अवसरमा सिंगारीएका क्रिसमस ट्री (तस्बिरहरु)

काठमाडौं- क्रिश्चियन धर्मावलम्बीहरूको पर्व क्रिसमस डे भोलि मनाइँदैछ । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले यो पर्व मनाउने गर्दछन् । यस दिन उपहारहरु साटासाट गरिंदै, क्रिसमस रुख सिङ्गार्दै, भोज आयोजना गरी गिर्जा घरहरुमा गएर क्रिसमस मनाइन्छ। क्रिसमस सुरु हुनु केही दिनअघि देखिनै विभिन्न किसिमका गिफ्ट तथा क्रिसमस ट्रीहरु सजाएर […]

‘क्रिसमस डे’ मनाइँदै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदै छन्।...

आज क्रिसमस डे

काठमाडौं : क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मदिनको सम्झनामा आइतबार क्रिसमस डे मनाइँदैछ। ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले यो चाड मनाउँछन्।  २०२२ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको दिनको अवसरमा सबैको कल्याण होस् भन्ने कामनासहित चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस मनाइन्छ।क्रिसमस डे नेपालमा भने वि.सं. २०६३ पछि महासंघले महोत्सवका रूपमा मनाउन थालिएको हो। क्रिस

‘मेरी क्रिसमस’, यस्तो देखियो उपत्यकामा ‘क्रिसमस इभ’को रौनक

काठमाडौं: आइतबार क्रिसमस। जिजस क्राइस्टको जन्मदिन। यो दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउने गर्छन्। क्रिसमसको अघिल्लो रात संसारभर ‘क्रिसमस इभ’ मनाइरहँदा नेपालमा पनि मनाइएको छ। इभको दिन विदेशी पर्यटकहरुको भीड हुने विभिन्न स्थानहरुमा क्रिसमस इभको रौनक देखिएको छ। पर्यटकीय क्षेत्र र ठूला मलहरुमा क्रिसमसको रौनक छ।

‘क्रिसमस ईभ’ को रौनक, तस्बिरमा हेरौँ

आइतबार संसारभर क्रिश्चियन धर्मावलम्बीहरुले क्रिसमस डे मनाउँदैछन् । नेपालमा पनि क्रिसमस डे धुमधामका साथ मनाइने गरिन्छ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । यस वर्ष सबैलाई सार्वजनिक बिदा दिइएको छ । शनिबार क्रिसमसको पूर्वसन्घ्यामा ईशाई धर्मालम्वीले क्रिसमस ईभ मनाइरहेका छन् । विभिन्न चर्चमा भेला भ

‘क्रिसमस डे’ मनाइँदै

येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् ।

काठमाडौंमा ‘क्रिसमस इभ’को रौनक

९ पुस, काठमाडौं । ‘क्रिसमस डे’को पूर्वसन्ध्यामा काठमाडौं ‘क्रिसमस इभ’ को रौनक छाएको छ । काठमाडौंका विभिन्‍न सपिङ मल, पसल र शोरूमहरुमा झकिझकाउ बनाइएको छ । ‘क्रिसमस इभ’मा काठमाडौंका ठमेल, दरबारमार्ग, सुन्धारा, बौद्ध लगायतका क्षेत्रमा युवापुस्ता झुम्‍ने गर्छन् । साथै बालबालिका पनि ‘क्रिसमस इभ’मा रमाउने गर्छन् । २५ डिसेम्बरमा विश्वभर नै मनाइने यशु ख्रिष्टको जन्मदिनको […]

दिल्लीमा क्रिसमस र नयाँ वर्षमा जमघट गर्न नपाइने

७ पुस, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र नयाँ वर्षमा कुनै पनि जमघट गर्न नपाइने भएको छ । कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेपछि दिल्ली सरकारले क्रिसमस र नयाँ वर्ष मनाउन हुने जमघट एवं गतिविधिमाथि प्रतिबन्ध लगाएको हो । दिल्लीको विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले बुधबार एक आदेश जारी गर्दै डिस्ट्रिक्ट […]