सरकारले ट्रेजरी बिलमार्फत साढे २८ अर्ब आन्तरिक ऋण उठाउँदै

सरकारले करिब साढे २८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् २८ अर्ब ६० करोड रुपैयाँ उठाउन लागेको हो । जसअनुसार ८ अर्ब ६० करोड रुपैयाँ बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण रहेको छ भने बाँकी ६० अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको छ ।

सम्बन्धित सामग्री

४ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, १५ अर्ब ५० करोड नवीकरण हुने

काठमाडौं । सरकारले ४ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ट्रेजरी बिल बोलकबोल मार्फत सोमबार ४ अर्ब आन्तरिक ऋण उठाउने भएको हो । सोमबार ४ अर्ब आन्तरिक ऋण परिचालन र १५ अर्ब ५० करोड नवीकरणसहित कुल १८ अर्ब १५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुने राष्ट्र बैंकले […]

दोस्रो त्रैमासमा ३१ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

५ मंसिर काठमाडौं । चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा करिब १ खर्ब आन्तरिक ऋण परिचालन गरेको सरकारले दोस्रो त्रैमासमा भने ३१ अर्ब मात्रै आन्तरिक ऋण परिचालन गर्ने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको आन्तरिक ऋण बोलकबोल तालिका अनुसार दोस्रो त्रैमासमा ट्रेजरी बिल मार्फत १० अर्ब र विकास ऋणपत्र मार्फत […]

ट्रेजरी बिल मार्फत् ५ अर्ब आन्तरिक ऋण उठाइँदै, करिब २६ अर्ब नवीकरण हुने

२१ जेठ, काठमाडौं । सरकारले २२ जेठमा ट्रेजरी बिल मार्फत् ५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ । सोमबार कुल ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुने छ । जसमध्ये ५ अर्बको नयाँ र २५ अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागिएको नेपाल राष्ट्र […]

सरकारले २ अर्ब आन्तरिक ऋण उठाउँदै

७ जेठ, काठमाडौं । नेपाल सरकारले सोमबार ट्रेजरी बिल मार्फत २ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत २ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने जनाएको छ । सोमबार कुल ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल […]

६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

१ जेठ, काठमाडौं । नेपाल सरकारले ट्रेजरी बिल मार्फत ६ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ । १ जेठ सोमबार कुल २४ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । जसमध्ये १८ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण हुने तथा ६ अर्बको ट्रेजरी […]

सोमबार करिब साढे २२ अर्बको ट्रेजरी बिल बोलकबोल हुँदै

२६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ट्रेजरी बिल मार्फत सरकारको ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैकले सोमबार कुल २२ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको छ । जसमध्ये ६ अर्ब रुपैयाँ बरारबको नयाँ र १६ अर्ब ४६ करोड रुपैयाँ बराबरको नवीकरणका लागि बोलकबोल हुने […]

आन्तरिक ऋण उठाउन १५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्क

काठमाण्डाै - आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ । त्यस्तै ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल तथा १८२ दिन अवधिको सात अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने राष्ट्र बैङ्कले जनाएको छ । यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ । जारी  ट्रेजरी  बिल  २८  दिनको  चैत &nb...

राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने

काठमाडौं – नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलका लागि भालि (सोमबार) […]

ट्रेजरी बिल के हो ? यसको निष्काशन किन गरिन्छ ?

ट्रेजरी बिल एक वर्षवा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् । सरकारी ऋणपत्रहरू नेपाल राष्ट्र बैंकद्वारा संचालित बोलकबोल प्रक्रिया मार्फत जारी गरिन्छ । बोलकबोल अनलाईन बोलकबोल प्रणाली मार्फत सञ्चालन गरिन्छ […]

भोलिदेखि सरकारले आन्तरिक ऋण उठाउने

सरकारले मंगलबारदेखि आन्तरिक ऋण उठाउन थाल्ने भएको छ ।  ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्र मार्फत सरकारले आन्तरिक ऋण उठाउन लागेको हो । नेपाल राष्ट्र बैंकले अन्तिम चौमासिकमा १ खर्ब १२ अर्ब रुपैयाँ ऋण उठाउने जनाएको छ ।  ९१, १८२ र ३६४ दिने ट्रेजरी बिलबाट ६९ अर्ब ५० करोड रुपैयाँ, विकास ऋणपत्रबाट ४० अर्ब रुपैयाँ, २ अर्ब रुपैयाँ नागरिक बचत पत्रबाट र वैदेशिक रोजगार बचत पत्रबाट ५० करोड रुपैयाँ उठाउँन लागेको हो । यसअघि सरकारले पहिलो चौमासिकमा ५७ अर्ब र दोस्र