नेपालले ओडिआई मान्यता जोगाउन कम्तिमा एक खेलमा युएईलाई हराउनु पर्ने

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ मा अव ओडिआई मान्यता सोझै जोगाउन युएईलाई कम्तिमा एक खेलमा हराउनु पर्ने भएको छ । नेपालले ओडिआई मान्यता सोझै प्राप्त गर्न युएईसँग बाँकी तीन मध्य एक खेल जित्नुपर्ने समिकरण बनेको हो । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका छैटौं स्थानमा छ […]