‘न्यायाधीशले नै ‘श्रीमान् यो भाञ्जीको मुद्दा हो, हेरिदिनुपर्‍यो’ भन्ने बिचौलियापन व्याप्त छ’

प्रकाश वस्ती वरिष्ठ अधिवक्ताको हैसियतमा सर्वोच्च अदालत बार एशोसिएसनले २०६४ सालमा गठन गरेको ‘न्यायपालिका जनआस्था अभिवृद्धि अध्ययन समिति’का सदस्य समेत थिए । त्यो समितिले न्यायालयमा प्रचलनमा रहेभन्दा कडा भाषामा बिचौलिया लगायतका कारणले अदालतभित्र अनियमितता/भ्रष्टाचार छ भनेर प्रतिवेदन दिएको थियो । त्यसपछि वस्ती सर्वोच्च अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त भए । त्यसपछि सर्वोच्च अदालतले २०६६ सालमा […]