अन्तर्राष्ट्रिय यात्रुमा लाग्दै आएको यात्रा प्रतिबन्ध फुकुवा गर्ने अमेरिकाको घोषणा

अमेरिकाले कोरोना भाइरस महामारीका कारण लगाउँदै आएको यात्रा प्रतिबन्ध खुकुलो बनाएको छ । अमेरिकाले बेलायत, युरोपियन युनियन अन्तर्गतका देशसहित अन्तर्राष्ट्रिय यात्रुमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने भएको हो । आउँदो नोभेम्बरदेखि खोपको पूर्णमात्रा लगाएका विदेशीहरुले अमेरिका यात्रा गर्न पाउने छन् । ती यात्रुहरु परीक्षण तथा कन्ट्याक ट्रेसिङ्गसहितका प्रक्रियामा भने जानु पर्ने छ । अमेरिकाले गएको […]

सम्बन्धित सामग्री

तालिबानीमाथिको यात्रा छुटमा सहमति जुटेन

काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषद्ले तालिबानी अधिकारीहरुमाथिको यात्रा प्रतिबन्ध फुकुवा गर्ने विषयमा सहमति जुटाउन असफल भएको छ । सुरक्षा परिषद्को बैठकमा अफगान तालिबान अधिकारीहरुलाई विदेश यात्रा छुट विस्तार गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुटाउन नसकेको हो । योसँगै १३ अफगान तालिबान अधिकारीहरूलाई विदेश यात्रा गर्न दिने संयुक्त राष्ट्रसंघले दिएको छुटको म्याद शुक्रबार सकिएको […]

इजरायलले ५५ देशको यात्रा प्रतिबन्ध हटाउने

एजेन्सी । इजरायलले ५५ देशमा यात्रा प्रतिबन्ध फुकुवा गर्ने स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ । मन्त्रिपरिषद् र संसदीय समितिको स्वीकृतिपछि बिहीबारदेखि लागू हुने गरी सो सहजीकरण हुने मन्त्रालयले जनाएको छ ।

इजरायलले ५५ देशको यात्रा प्रतिबन्ध हटाउने

इजरायलले ५५ देशका लागि यात्रा प्रतिबन्ध फुकुवा गर्ने स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ । मन्त्रिपरिषद् र संसदीय समितिको स्वीकृतिपछि बिहीबारदेखि लागू हुने गरी सो सहजीकरण हुने मन्त्रालयले जनाएको छ । अधिकांश अफ्रिकी देशहरू प्रतिबन्धको सूचीबाट मुक्त हुनेछन् । साथै जर्मनी, डेनमार्क, इटाली, स्वीडेन, आयरल्याण्ड, बेल्जियम, फिनल्याण्ड र नर्वे लगायतका केही युरोपेली देशहरू पनि प्रतिबन्धको सूचीबाट […]

२० महिनापछि अमेरिकाले खुला गर्दै सीमा, खोप लगाएकाहरुले यात्रा गर्न पाउने

अमेरिकाले सोमबारदेखि विदेशीहरुमाथिको यात्रा प्रतिबन्ध फुकुवा गर्ने भएको छ। कोरोना भाइरसको महामारी सुरु भएयता लागेको यात्रा प्रतिबन्ध अमेरिकाले २० महिनापछि फुकुवा गर्न लागेको हो। कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका विदेशीहरुलाई अमेरिका प्रवेश खुला गरिने भएको हो। तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको यात्रा प्रतिबन्ध वर्तमान राष्ट्रपति बाइडेन सत्तामा आएको ८ महिनापछि हट्न लागेको हो। नयाँ […]

अमेरिकाले आगामी नोभेम्बरदेखि यात्रा प्रतिबन्ध हटाउने

काठमाडौँ । अमेरिकाले कोरोना महामारीकाबीच लगाइएको यात्रा प्रतिबन्धलाई आगामी नोभेम्बरदेखि फुकुवा गर्ने योजना अघि सारेको छ । ह्वाइट हाउसका कोभिड– १९ संयोजक जेफ जियन्ट्सले नयाँ नियम घोषणा गर्दै कोरोना महामारी नियन्त्रणमा देश भन्दा व्यक्ति नै सतर्क रहनु पर्ने भन्दै यात्रा प्रतिबन्ध फुकुवा गर्न लागेको जानकारी दिएका छन् । अमेरिकाले बेलायत, युरोपियन युनिएन र अन्य केही […]

यूएईले हटायाे नेपालसहित ६ देशमा कोभिडका कारण लगाएको यात्रा प्रतिबन्ध

यूएईको ‘नेसनल इमरजेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट अथरिटी’ (एनसीईएमए) ले ट्वीटमार्फत् जारी सन्देशमा भनिएको छ , 'यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड-१९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुने छन्।' तर, उनीहरूले कोभिडविरूद्धको खोपको दोस्रो डोज लगाएको १४ दिन बितिसकेको हुनुपर्नेछ।

साउदी अरबले ११ देशमा लगाएको यात्रा प्रतिबन्ध हटायो

काठमाण्डाै - साउदी अरबले ११ देशमा लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि भन्दै साउदी अरबले २० वटा देशलाई यात्रामा प्रतिबन्ध लगाएकोमा ११ वटालाई फुकुवा गरेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण भइरहेका देशलाई साउदी अरबले यात्रा प्रतिबन्ध फुकुवा गरेको हो । प्रतिबन्ध हट्ने देशमा यूएई, जर्मनी, अमेरिका, आयरल्याण्ड, इटाली, पोर्चुगल, बेलायत, स्वीडेन, स्विट्जरल्याण्ड, फ्रान्स र जापान रहेका छन् । यात्रा प्रतिबन्ध हटे पनि यी देशबाट आउने नागरिक अनिवार्य रुपमा क्वरेण्टीनमा बस्नु...